रेडियो र एफ एममा कार्यरत कर्मचारीहरूलाई निजगढ नगरपालिकको स्वास्थ्य शाखाले गरे स्वास्थ्य सामाग्री प्रदान

6 वर्ष पहिले प्रकाशित

(2077-04-26 B.S.)

3813 पटक देखिएको

बारा साउन २६

लायन्स क्लव अफ निजगढ सिटी र कुशल व्यवसाय परामर्श तालिम केन्द्र निजगढले निजगढमा संचालनमा रहेको रेडियो र एफ एममा कार्यरत कर्मचारीहरूलाई निजगढ नगरपालिकको स्वास्थ्य शाखाले स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

रेडियाको पदअधिकारी र कर्मचारीलाई ५/५ सय मिलिलिटर सेनिटाइज र १/१ सय थान मास्क तथा स्वास्थ शाखालाई १० थान पिपिइ, सेनिटाइजर र मास्क सहयोग गरेको हो । निजगढ नगरपालिका कार्यालयमा भएको उक्त कार्यक्रममा क्लवका अध्यक्ष मनोज रेग्मीले रेडियो निजगढका कार्यकारी निर्देशक गोकुल घोरसाइने र मध्य तराईका नवराज चौलागाईलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरी क्वलका अध्यक्ष रेग्मी र कुशल परामर्शका निर्देशक सरोज कोइरालाले निजगढ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रमेश लामालाई १० लिटर सेनिटाइजर र ८ सय थान मास्क हस्तान्तरण गर्नुभएको थियो । कुशल परामर्श तालिम केन्द्रले स्वास्थ्य शाखालाई १० थान पिपिइ प्रदान गरेको हो ।

क्लवका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा रेडियो निजगढका निर्देशक घोरसाइने, स्वास्थ्य शाखा प्रमुख लामा, परामर्श केन्द्रका कोइराला र क्लवका खडकप्रसाद उप्रेतीले कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि क्लव र केन्द्रले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै लायन्स क्लव अफ निजगढ सिटीका अध्यक्ष रेग्मीले नेपालमा लायन्स क्वल स्थापनाको ५० वर्ष पुगेको अवसर पारेर स्वास्थ्य सामाग्री सहयोग गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

20 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

23 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले