मोटरसाईकल दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु

6 वर्ष पहिले प्रकाशित

(2077-04-26 B.S.)

3366 पटक देखिएको

बारा, साउन २६

बाराको पक्ष्चिमी राजमार्गमा पर्ने लङडा चोक नजिकै आज विहान ६ बजे मोटरसाईकल दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

लङडा चौकबाट बरियारपुर आउने क्रममा पचरौता नगरपालिका वडा नम्बर ८ मा पर्ने ढोडा खोला नजिक तिब्र गतिमा रहेको ना ३४ प ३४०० नम्बरको स्पेलेण्डर मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा नाम थर खुल्न नसकेको अन्दाजी ३१ वर्षिय युवकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भईरहेको मिश्रले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

20 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

23 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले