बारामा कोरोना महामारी रोगथामका लागि प्रदेश स्तरीय ५ सय शैयाको आइसोलेसन निर्माण हुने
बारा, साउन २७
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा कोरोना महामारी रोगथामका लागि प्रदेश स्तरीय ५ सय शैयाको आइसोलेसन निर्माण हुने भएको छ । स्थानीयहरुबाट व्यापक गुनासो र आलोचना आउन थालेपछि नगरले प्रमुख जिल्ला अधिकारी सहितको रोहवरमा तयारी अगाडी बढाएको हो ।
उपमहानगरपालिकाको वडा नम्वर दुईमा स्थापना गरिएको कोरोना अस्थाई अस्पतालको स्तर बृद्धि गरी ४ सय र पथलैया तालिम केन्दमा एक सय सैयाको आइसोलेसन केन्द्र निर्माण गरिने बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभएको छ ।
यसका लागि आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्री र आइसोलेसन निर्माणको बोलपत्र आह्वान गरी नियमानुसार गर्ने निर्णयमा उल्लेख गरिएको प्रमुख जिल्ला अधिकारी रूद्र प्रसाद पण्डितले बताएका छन । यसका लागि प्रदेश सरकारबाट एक करोड सत्तरी लाख बजेट निकासा भएकोले चाडै नै सिमरा स्थित अस्थाई कोरना अस्पतामा पाँच सय शैयाको अस्पताल बनाउने कार्य सुरु हुने जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेलले बताएका छन ।
यसअघि नगरउद्योग बाणिज्य संघकाको प्रयासमा नगरभित्रै आइसोलेसन निर्माण हुनु पर्ने, नेपाल सरकारले तोकेको मापदण्ड पुरा गर्न सक्नेले होम क्वारेनटाइमा बस्न पाउन पर्ने लगायतका सात बुँदे सुझाव पत्र स्थानीयहरुले प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए ।
नगर प्रमुख डा. पौडेलको अध्यक्षतमा सिमरामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी पण्डित, प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, नेकपा जिल्ला कमिटी अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ, नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
20 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
23 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments