बाराको सिमरास्थित जगदम्बा स्टिल प्रालिमा कार्यरत ११ जना कर्मचारी तथा मजदुरमा कोरोना संक्रमण पुष्टि

6 वर्ष पहिले प्रकाशित

(2077-04-27 B.S.)

2715 पटक देखिएको

बारा, साउन २७

बाराको सिमरास्थित जगदम्बा स्टिल प्रालिमा कार्यरत ११ जना कर्मचारी तथा मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतवार एक१ सय २३ जना मजदुर तथा कर्मचरीमा गरिएको पिसिआर परिक्षणमा  आज ११ जनामा संक्रमण पुष्टि भएको हो संक्रमितहरुमध्ये ५ जनालाई सिमरा स्थित होटल सगुनमा क्वारेनटाईनको रुपमा राखिने तयारी भइरहेको छ भने ५ जना भारतीय नागरिक र १ जना राजविराज स्थायी ठेगाना भएका व्यक्त्ती भएको जगदम्बा स्टिल प्रालिका जनसम्पर्क प्रमुख कुमुद ढकालले बताउनु भयो ।हामीले तत्काल संक्रमितको सम्पर्कमा आएकाहरुको पिसिआर परिक्षण शुरु गर्दैछौं ढकालले भने सरकारकाले तोकेको मापदण्ड भित्र बसेर उद्योग सञ्चालन हुन्छ।

पथलैया वीरगञ्ज औद्योगिक करिडोरमा कार्यरत कर्मचारी तथा मजदुरहरुमा कोरोना संक्रमण पृष्टि भएपछि हाल करिडोरका आधा दर्जन उद्योगहरु बन्द भएका छन्। इलाका प्रशासन कार्यालय सिमराका प्रमुख लक्ष्मण ढकालले संक्रमितको सम्पर्कमा आएकाको तत्काल पिसिआर परिक्षण गर्ने उद्योग प्रशासनलाई सुचित गरिसकेको जनाएका छन ।

तत्काल उद्योग सिल गर्ने भन्दा राज्यलाई असर पर्ने देखिएकोले मध्यमार्गी भएर जानुको विकल्प छैन ढकालले भने । हाम्रो क्षमताले धान्न नसक्ने गरी संक्रमित देखिए भने उद्योग सिल गनुपर्ने हुन सक्छ तर, अहिलेलाई उहाँहरुले सरकारले तोकेको मापदण्डमा बसेर उद्योग सञ्चालन गनुपर्छ । झण्डै ३ हजार ४ सय मजदुरले कार्यरत जगदम्बा स्टिल यो करिडोरको सबैभन्दा ठूलो उद्योग हो। यो उद्योगमा ७५ प्रतिशत भारतीय मजदुर कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

20 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

23 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले