बारा जिल्लाको कलैया अस्पतालमा आजदेखि प्रसुती सेवा सुचारु हुने
बारा, साउन २८
बारा जिल्लाको कलैया स्थित कलैया अस्पतालमा आजदेखि प्रसुती सेवा सुचारु हुने भएको छ ।
कलैया अस्पतालमा रहेका ८६ कर्मचारीहरुको साउन २० गते स्वाब संकलन गरि हेडौडाको प्रयोगशालामा पठाइएको र साउन २१ गते रिपोर्ट आउँदा १४ जानाको रिपोर्ट पोजेटिभ आएकोले अस्पतालका सबै सेवा बन्द गरिएको थियो ।
गत साउन २४ गते जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १९ ईनार्वासिराका एक महिलाले प्रसुती सेवाका लागी भौतारिदै बारा नर्सिङ होममा पुगेपनि उक्त प्रसुती महिलालाई समयमा भर्ना नगर्दा उक्त महिलाले नर्सिङ होमको गेटमै एक घण्टाको पर्खाइमा गाडीमा नै छोरीलाई जन्म दिएकी थिईन ।
सोको चौतर्फी आलोचना भएपछि यस्तो दुखद घटना नदोहरियोस भनी आजदेखि सर्वसाधारणहरुको सहजताका लागी कलैया अस्पतालमा प्रसुती सुचारु गर्ने निर्णय भएको मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र मण्डलले जानकारी दिनुभयो
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
19 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
22 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments