अन्तराष्ट्रिय युवा दिवसको अवसरमा महोत्तरी युवा संजालद्वारा वृक्षारोपन

6 वर्ष पहिले प्रकाशित

(2077-04-28 B.S.)

3959 पटक देखिएको

साउन २८ गौशाला , महोत्तरी 

आज अन्तराष्ट्रिय युवा दिवसको अवसरमा महोत्तरी युवा संजालका युवाहरु सदस्य धिरज साहको अधक्ष्यतामा महरा नदीको तटबन्धको किनारमा ३० ओटा अनेकथरिका विरुवाहरु रोपिएका छन् ।

बाढी पहिरोको जोखिमबाट  स्थानीयहरुलाई  जोगाउने  र  महोत्तरी युवा संजालको पार्क बनाउने सोचमा त्यहाँ विरुवाहरु रोपिएका छन् ।
त्यो विरुवाको घेरबेरा र संरक्षण युवा संजालका टिमहरु अस्मिता साह , बिकाश साह , दिपक साह , बबिता सिंह , अजय साह , राजिव साह र बिक्रम साह लगायतका सदस्यहरु प्रत्यक हप्ताको  १ दिन गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसै बिच भारतबाट आएका नवराज मगर , ३० बर्षीय दुर्गा बहादुर आले , मनिष , निरज र राजु पजियार सहित ६ जना क्वारेन्टाइनमा खानपिनको लागि चामल ३० केजी ,दाल २ केजी ,ग्यास सिलिन्डर चुलो ,आलु १० केजी , नुन १ केजी ,मसला २ केजी ,प्याज ५ केजी , मस्यौरा २ केजी महोत्तरी युवा संजालले उपलब्ध गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

19 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

22 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले