बारामा १४ जनामा कोरोना संक्रमणको पुष्टि

6 वर्ष पहिले प्रकाशित

(2077-04-28 B.S.)

3180 पटक देखिएको

बारा साउन २८

बारामा १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बाराको पचरौता नगरपालिकाको वडा नं. १ पिपरापातीका ११ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै ६ वर्षीय बालिका र ८ वर्षीय बालकमा पनि संक्रमणको पुष्टि भएका छन् ।

संक्रमित मध्ये ५ जना महिला रहेका छन् । संक्रमण पुष्टि हुनेमा पिपरपातीका वर्ष ५५, ३५, ६५, ४५, ६, २१, ५२, ४५, २०, ८ र ३० गरी एकै वडाका ११ जना रहेका छन् । यस्तै, सोही नगरपालिकाको वडा नं. ७ बेनौलीका ४० वर्षीय पुरुषमा पनि संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै, भारत घर भई पिपरपातीमा काम गर्न बसेका ६० वर्षीय पुरुष र उनका साहुमा पनि संक्रमणको पुष्टि भएको छ । गत साउन २३ गते पचरौता नगरपालिकाका १८ जनाको स्वाब संकलन गरी हेटौंडास्थित प्रयोगशालामा पिसिआर परिक्षणका लागि पठाइएकोमा आज १४ जनाको रिपोट पोजेटिभ आएको प्रहरी चौकी पिपरपाती बाराका प्रहरी हवल्दार विनोद ठाकुरले बताएका छन ।

संक्रमितहरुलाई कलैयास्थित आइसोलेसनमा पठाउने तयारी भइरहेको उनले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

19 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

22 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले