डाक्टरले लापरवाही गरेको भन्दै स्थानीयहरुले गरे प्राथमिक स्वास्थ्य केन्द्र घेराउ
साउन ३१ , गौशाला ,महोत्तरी
महोत्तरी गौशाला नगरपालिका को प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर र सेवा ग्राहिहरु बिच झडप भएको छ ।करिब १ हप्ता अगाडी लापरवाहीको कारण डेलिभरीमा एक बच्चाको ज्यान गएको कारण स्थानीयहरुले गुनासो गरेका छन् ।
तर पनि डाक्टर रबिन्द्र कुशवाहाका लापरवाही सुध्रिएन भनेर स्थानीयहरुले आरोप लगाएका छन् ।१ हप्ता अगाडी गौशाला वडा न . ४ बस्ने जितेन्द्र साहको श्रीमती २२ बर्षीय रेखा देवी साहले डेलिभरी गर्न आउदा डाक्टरहरुले लापरवाही गरेको कारण उहाको बच्चा मरेको छ भनेर स्थानियहरुले गुनासो गरेका छन् ।
र उहाको श्रीमान जितेन्द्र साहले समेत डाक्टरमाथि आरोप लगाएका छन् ।
साउन ३० गते ९ बजेर ३० मिनेटमा सरिता साह २० बर्षीय र उहाको ओ.पी.टि. दर्ता न . ९९३ गर्भवती सरिता साहलाई लापरवाही गरेको स्थानियहरुले गुनासो गर्दै आज गौशाला प्राथमिक स्वास्थ्य केन्द्र घेराउ गरेका छन् । स्थानीयहरुको गुनासो गौशाला सिटि केयरमा डाक्टर कुशवाहाले गरेको अल्ट्रा साउन्ड गलत हो ,काव्या हस्पिटल जनकपुरको डाक्टरले उक्त अल्ट्रा साउन्ड पूर्ण गलत हो भनेर प्रमाणित गरेपछि स्थानीयहरू आक्रोशमा आएका छन् ।
त्यसै गरि डाक्टर कुशवाहाले सामान्य अल्ट्रा साउन्डमा शिशु अपाङ्ग हो कि होइन भनेर छुटयाउन नसकिने भनेर आफ्ना तर्क दिएका छन् ।
यसरी गौशाला इलाका प्रहरीबाट खटिएको प्रहरीले दुवै पक्षलाइ अब देखि यस्तो गल्ति हुदैन भनेर घर फर्काइएका छन् ।त्यसै गरि उक्त हस्पिटलका डाक्टर कुशवाहाले त्यहाँ कार्यरत कर्मचारी अनमी तथा स्टाफ नर्सले उहाले भनेको नटेरेको भनेर समेत गुनासो गरेका छन् ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
19 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
22 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments