बाराको बारागढी गाउँपालिका खोपवा बाराको पौचौँ गाउँसभा आज सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-04-31 B.S.)

3767 पटक देखिएको

बारा, साउन ३१

बाराको बारागढी गाउँपालिका खोपवा बाराको पौचौँ गाउँसभा आज सम्पन्न भएको छ । उक्त गाउँसभाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम वार्षिक बजेट गाउँपालिकाको सभाहलमा प्रस्तुत गरिएको छ ।

गाउँपालिकाको अध्यक्ष देवदत्त बछाड थारूको अध्यक्षता भएको उक्त पाचौँ गाउँ सभामा वडा नं. ४ का वडा सदस्य धर्मन्द्र चौधरीले २०७७/७८ को बजेट प्रस्तुत गरेका छन । आर्थिक वर्षमा आय तर्फ सघिय सरकारबाट प्राप्त बित्तिय समानिकरण अनुदान अन्तर्गत १० करोड, ३६ लाख, सशर्त अनुदान मध्ये शिक्षा, कृषि , पशु स्वास्थ्य तर्फ गरि जम्मा ११ करोड, ८० लाख, राजस्व बाँडफाँड तर्फ ६ करोड, ६३ लाख, ७० हजार, ८ सय, त्यैसगरी समपुरक अनुदान तर्फ ६४ लाख, प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये बित्तिय समानिकरणबाट ७१ लाख, ६१ हजार, प्रदेश सशर्त तर्फ ८० लाख, प्रदेश बिशेष अनुदान तर्फ ३० लाख, र समपुरक अनुदान तर्फ २० लाख, त्यसैगरि आन्तरिक आम्दानी अनुमानित २८ लाख, २० हजार, ५ सय ५३, तथा गत आर्थिक आय/व्ययको बैँक मौजदात ६ करोड गरी आर्थिक वर्ष २०७७/७८ को कुल बजेट ३७ करोड, ७३ लाख, ५२ हजार, ४ सय ३३ रूपैयाँको बजेट गाउँपालिकाको पाचौँ गाउँ सभामा प्रस्तुत गर्नु भएको छ ।

उक्त गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी राज, प्रमुख प्रशासकिय अधिकृत आमोद चौधरी, लेखा अधिकृत अजय चौधरी, वडा नं. १ को वडा अध्यक्ष सुरेश प्रसाद चौधरी, २ को वडा अध्यक्ष कृष्ण प्रसाद चौधरी, ३ को छठु राउत अहिर, २ को रामकृपाल चौधरी , ५ को मेनेजर चौधरी, ६ को निरज कुमार साह, गाउँकार्यपालिका सदस्यहरू, गाउँपालिकामा कार्यरत बिभिन्न शाखाका प्रमुखहरू, सञ्चारकर्मी, जनप्रतिनिधि, कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

19 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

22 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले