#गौशालाको_गन्तव्य

6 वर्ष पहिले प्रकाशित

(2077-05-03 B.S.)

6210 पटक देखिएको

भदौ ३ गते

गौशला नगरपालिका एक ऐतिहासिक पावन भूमी हो। धार्मिक ऐतिहासिक पौराणिक दृष्टिकोणले अनुपम पनि रहेको छ। महोत्तरी जिल्लाको सिरानमा अटल रुपमा बिराजमान भई नगरवासीको सान र पहिचान स्थापित गरी महेन्द्रराज पथसँग अटुट सम्बन्ध राख्दै पदमार्गीहरु को स्वागतार्थ अहोरात्र तत्लीन छ।

सलाम छ यो भूमिलाई! बनजङ्गल नदीनाला जडिबुटी र अनेक सम्पदाबाट ओतप्रोत भएको अमूल्य निधि हो। महोत्तरीको मुहान र उद्योगको (चिनिमिल) उठान हुनुमा हामी गर्व गर्छौ। माण्डवी नादीको प्यारो र न्यानो काखमा सदाबहार सरिता, बुट्टेदार लतीलहरा, बनबुट्यान, शीतल सरस र निर्जल जीवनदायिनी पानीबाट धीत र चित्त lविभोर भई मनै आल्हादित भएर आउँछ।

सौन्दर्यवादबाट अतिरञ्जित भई अनन्यकोटि संगै प्रकृतिकै प्रेम्लीलाम विलय हुँदै माणडबीले आफ्नो बुढीऔंला च्याप्प समात्न लगाई बाटो बिराउन लागेका बटुवालाई गौशालाका वाक्ष्य्स्थलमा व्यक्तिगत स्वार्थ सत्तालिप्सामा चुर्लुम्म डुबेका कथित राजनेता,व्यापरी,दलाल,मफिया चाटुकर जस्ता खलपात्रहरु बाट यो पवन भुमिको स्तरोन्नति हुन सकेको छैन। यो अक्षम्य अपराध को सजजाय ति पापिशटहरुले कुनै दिन पक्कै भोग्नुपर्छ।परिवर्तनले सुचना गर्दैन संकेत गर्छ। संकेतको श्रेय पुस्ताले गर्छ।परिवर्तन संघर्षबाट पोषित हुँदै अर्को पुस्तामा गयेर पूर्णविराम प्राप्त गर्छ।

तर परिवर्तन र क्रान्तिका बाहक भनेका असीम, अपार र अजेय तागतवर योद्धा युवा नै हुन् । साबधान! अदृश्य र अस्पर्शी बर्कतबाट अराजकता र अतिवादका विरुद्ध हुरी बनेर अवतरण हुन अब बेर छैन। आमूल परिवर्तन, नवीन कल्पना,उत्साह ,उमंग,जोस, जागर, जलसा र जाज्वल्यामान दम्भ र हिम्मतका साथ सामाजिक, आर्थिक, सांस्कृतिक, प्राकृतिक, शैक्षिक र राजनैतिक कायापलटले गौशलाको गन्तव्य पक्कैपनि कोल्टो फेर्ला । भनिन्छ जहाँ अध्यारो हुन्छ त्यहाँ बत्ती चाहिन्छ ।आवश्यकता नै अविस्कार को जननी हो ।खोलाले आफ्नो बाटो आफैँ बनाउँछ।नदीले समुद्र कहाँ छ भनेर कसैले सोध्दैन ।

गौशाला मनिग्रामको चित्कार नसुन्ने अनाज्ञाकारी कुपात्रहरुलाई तह लगाउन युवा तागतहरुको संगठन ज्वालामुखीझै विस्फोट भइसक्यो ।गौशाला युवा संजाल,युवाक्लब ,साहित्यिक प्रतिष्ठान, युवादलहरुको अखाडा अब कठोर भएर विकृतिका विरुद्ध धावा बोल्दै छन् ।अब यो माणडवी नगरग्राम अर्थात् गौशाला न. पा. को गन्तव्य सन्दर्भमा भन्नुपर्दा सत्य परेशान हो सकता है लेकिन पराजित नहि होस्कता भने झै मनन गर्नु आवश्यक रहेको छ। (प्राविधिक ज्ञान को कमिले वर्ण विन्यासगत त्रुटि रहेकोमा क्षमा प्रार्थी छु ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

7 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

11 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

7 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

11 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

2 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

2 महीना पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..