गंजभवानीपुरमा आज ५० घरपरिवारलाई कल्बका अध्यक्ष बिनय साह द्वारा खाद्यान्न सामग्री वितरण

6 वर्ष पहिले प्रकाशित

(2077-05-10 B.S.)

1576 पटक देखिएको

बारा भदौ १०

लियो कल्ब अफ गंजभवानीपुरको आयोजना तथा माँ भवानी राइस मिलका सञ्चालक अमृत साह र डि.के .स्पलायार्सका सञ्चालक दिलिप कुमारको सहयोगमा बाराको महागढीमाई नगरपालिकाको वडा नं.१० गंजभवानीपुरमा आज ५० घरपरिवारलाई कल्बका अध्यक्ष बिनय साह द्वारा चामल २.५ किलो दाल, १ किलो खानेतेल ५०० ग्राम नुन ,१ पाकेट सोयाबिन वितरण गरिएको छ ।

सामाजिक दुरीलाइ ध्यानमा राखी गरिब ,दलित,बिपन्न तथा असहाय परिवारहरुलाई उक्त परिमाणको सामग्री वितरण गरिएको छ । सो वितरण कार्यक्रममा लियो क्लब अफ गंजभवानीपुरका एजाज अहमद ,प्रतिक कुमार ,सुशिल गुप्ता,अशोक यादव ,महमद आकिब आलम ,नाबेद आलम ,पवन जयसवाल ,राजन साह ,प्रहरी चौकी गंजभवानीपुराका प्रहरी हवल्दार सत्यदेव प्रसाद यादव , लगायत स्थानीय समाजसेवी, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । साथै भोली पनि राहत बितरण कार्य जारी रहने आयोजकले जनाकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

18 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

21 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले