बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीमा निर्माण भएको ३० बेडको आइसोलेशन सेन्टर सञ्चालनमा
बारा भदौँ १०
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीमा निर्माण भएको ३० बेडको आइसोलेशन सेन्टर सञ्चालनमा आएको छ । पछिल्लोसमय कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसंगै नगरपालिकाले वडामा ३० बेडको आइसोलेशन निर्माण गरेको हो ।
वडाभित्रका बढेका संक्रमितको उपचार र व्यवस्थापन गर्न वडा कार्यालयले आफ्नै क्षेत्रभित्र ३० बेडको आइसोलेशन सेन्टर निर्माण गरिहेको वडा अध्यक्ष असलम देवानले जानकारी दिनुभयो ।
पछिलोपटक वडा नम्बर २३ मा एकै दिन ५ जना र त्यसभन्दा पहिलो ४ जना संक्रमित भएको पाइएको थियो । वडामा रहेका ९ जना संक्रमितहरु मध्ये दुई जना कलैया आइसोलेशनमा, दुई जना म्यागनेश फर्मामा, तथा बाँकी ५ जना होम आइसोलेशनमा रहेको देवानले जानकारी दिनुभयो । उहाँले होम आइसोलेशनमा रहेकाहरुलाई सुबिधाको आधारमा दुई दिनभित्र वडाको आइसोलेशनमा स्थानान्तरण गर्ने गरी काम अगाडी बढाएको समेत जानकारी दिनुभएको छ ।
यस सेन्टरमा स्थानीय डाक्टर डा. ईल्ताफ अंसारी, डा. एमामुल अंसारीले स्वयमसेवकको रुपमा सेवा दिने उहाँले जानकारी दिनुभयो । कलैयामा रहेको आइसोलेशनमा रहेका कोरोना संक्रमितहरुको ब्यवस्थापनमा देखिएको समस्यालाई ध्यानमा राख्दै आफ्नो वडालाई सकेसम्म स्तरीय बनाउने प्रयास गरेको वडा अध्यक्ष देवानको भनाइ छ । उहाँले घर नजिकै भएको खण्डमा पारिवारिक सहयोगसमेत प्राप्त हुने र आत्मबल बलियो हुने भएपछि रोगसंग लड्ने क्षमताको विकास हुने भएकोले आईसोलेशनको निर्माण गरेको बताउनुभयो
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
18 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
21 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments