लामो लकडाउनको कारण व्यपारी मारमा परेको भन्दै राहतको माग गर्दै जनकपुरमा व्यवसायी
भदौ ११
लामो लकडाउनको कारण व्यपारी मारमा परेको भन्दै राहतको माग गर्दै जनकपुरमा व्यवसायीले प्रदर्शन गरेका छन् । बिहीबार जनकपुरको शिवचोकमा धनुषा चेम्बर अफ कमर्सको नेतृत्वमा व्यवसायीले राहत माग्दै प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले दुईचरणमा गरेको झण्डै ४ महिना लकडाउनले व्यपार व्यवसाय चोपट्ट भएपनि सरकारको राजस्व, बैंकको ऋणको व्याज, घरसर्टरको भाडा तिर्नु परेकोले दयनीय अवस्थामा पुगेको धनुषा चेम्बर अफ कमर्सका वरिष्ट उपाध्यक्ष सरोज मिश्रले बताए ।
कतिपय व्यवसायीको व्यवसाय पूर्णरुपले बन्द हुँदा घरपरिवार संचालनमा समेत कठिनाइ भएकोले बाध्य भएर सडकमा उत्रिनु परेको उनको भनाइ छ ।
व्यवसायीले सरकारलाई तिर्नुपर्ने कर, बैंकको ऋणको व्याज तथा घरभाडामा छुटको व्यवस्था सहितको राहत उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।
बोर्डर पूर्णरुपले बन्द नभकाले भारबाट सहजै आवत, लकडाउनमा समेत भीडभाड जारी रहेकाले जोखिम कायम रहेकै अवस्थामा यस्तो लकडाउनको औचित्य नभएको व्यवसायी जानी खानले गुनासो गरे । सरकारले व्यवसायीलाई राहत उपलब्ध गराएर महिनौ पूर्ण कडाइका साथ लकडाउन गर्न समेत उनीहरुको माग छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
17 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
20 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments