धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा १ सय २२ जनाले रक्तदान गरे
भदौं १२
लकडाउनमा रगत अभाव हुन नदिन धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा १ सय २२ जनाले रक्तदान गरेका छन् ।
धनुषाको मिथिला नगरपालिका ढल्केवरस्थित मिथिला ब्याडमिन्टन क्लबको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा १ सय २२ जनाले रक्तदान गरेका हुन् ।
लकडाउनका कारण देशैभर रगत अभाव भएपछि शुक्रवार धनुषाको ढल्केवरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
लकडाउनको समयमा विरामीहरूमा रगत अभाव हुन नदिनका लागि रगत आपुर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष तेजनारायण साह ९संतोष०ले बताए । उनले ६ जना महिला र ११६ जना पुरुष गरी १ सय २२ जनाले रक्तदान गरेको जानकारी दिए ।
महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षा विधि अपनाएर रक्तदान कार्यक्रम गरिएको अध्यक्ष साहले जनाए ।
कोरोना महामारीको विषम परिस्थितीमा देशैभर रगत अभाव भएकोले आफ्नो नजिकको रेडक्रस वा रक्तसञ्चार केन्द्रमा गएर रक्तदान गरी मानवीय कार्यमा सहभागी हुन उनले आग्रह समेत गरेका छन् ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
17 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
20 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments