कोरोना संक्रमणका कारण ज्यान गुमाएका महोत्तरीका वृद्धको शव चार दिनपछि उठाइयो
भदौ १३ गते
कोरोना संक्रमणका कारण ज्यान गुमाएका महोत्तरीका वृद्धको शव जिल्ला प्रशासन कार्यालय मोरमोरङले चार दिनपछि उठाएको छ ।
न्यूरो अस्पताल विराटनगरमा मंगलबार राति मृत्यु भएका महोत्तरीका पुरुषको शव शनिबार दिउँसो स्थानीय प्रशासनले उठाएको हो ।
आफन्त र परिवारका सदस्य सम्पर्कमा नआउनुका साथै महोत्तरी प्रशासनले चासो नदिँदा मंगलबार राति ११ बजेतिर मृत्यु भएका ६१ वर्षीय पुरुषको शव अस्पतालमा नै अलपत्र परेको थियो ।
अस्पतालका निर्देशक रञ्जीतराज बस्नेतका अनुसार बिरामी भर्ना गर्दा कुरुवाका रुपमा छोरा अस्पताल आएका थिए । तर संक्रमितको मृत्युपछि छोरा पनि सम्पर्कविहीन बनेका थिए ।
मोरङ प्रशासनले समन्वय गरेर शनिबार शव महोत्तरी पठाइएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले महोत्तरीबाट लिनलाई कोही पनि नआएपछि विराटनगरबाटै एम्बुलेन्स खोजेर शव महोत्तरी पठाउने व्यवस्था मिलाएका हुन् । महोत्तरीमा प्रशासनले शवको अन्त्यष्टि गर्नेछ ।
वृद्धको उपचारका क्रममा लागेको अस्पतालको दुई लाख २५ हजार र फार्मेसीको ७० हजार रुपैयाँ छुट गरिएको जानकारी दिए ।
टाउकाको नसा सुकेर प्यारालाइसिस भएका उनलाई साउन ३१ गते अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको आंशकामा भदौ ३ गते स्वाब संकलन गरेर परीक्षण गराउँदा ७ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
17 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
20 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments