धनुषामा लागूऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरे

6 वर्ष पहिले प्रकाशित

(2077-05-14 B.S.)

2503 पटक देखिएको

 भदौ १४ गते 

धनुषामा लागूऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषाको कमला नगरपालिका-३ का २० वर्षीय गोविन्द मण्डल र सोही ठाउँ बस्ने २० वर्षीय कृष्णकुमार साह छन् ।

धनुषाको विदेह नगरपालिका-१ ठाढीस्थित सडक खण्डमा दुई जना व्यक्ति शंकास्पद रुपमा हिँड्डुल गरिरहेको अबस्थामा शंकाको आधारमा सोधपुछ गर्दा उनीहरुको साथबाट लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मण्डलले दाहिने हातमा बोकी ल्याएको कालो प्लास्टिकको झोला चेकजाँच गर्दा उक्त झोलामा नाइट्रोभेट–१० लेखिएको ३० पिसको दरले ३० पत्तामा जम्मा ९ सय पिस प्रतिबन्धित लागुऔषध ट्याबलेट र उनको साथि कृष्णको दाहिने खल्तिबाट मोबाइल एक थान फेला परेको प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

17 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

20 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले