गाडी सहित १६५ किलो गाँजा बरामद, तस्कर फरार
भदौ १५
बारामा गाडी सहित १ सय ६५ किलो गाँजा बरामद गरिएको छ । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ९ को श्रीपुर गाउँ नजिक बाट गाँजा बरामद सोमबार बिहान करिब ९ बजेको क्रममा प्रदेश नं. ३-०१-२ च ८१३४ नम्बरको ४ चक्के गाडीमा १६५ किलो गाँजा सहित पक्राउ परेको हो ।
सशस्त्र प्रहरी बेसक्याम्प कोल्हवीबाट खटिएको टोलीले विशेष सुचनाको आधारमा उक्त गाँजा पक्राउ गरिएको छन् । सशस्त्र प्रहरीको बेश क्याम्प कोल्हवीको प्रमुख शुकवहादुर राणाभाटले जानकारी दिए ।
उक्त गाँजा सिमा वर्ती नाका भारतीय बजार तिर लगिरहेको अवस्थामा बरामद गरिएको छ । तस्करले प्रहरीलाई देखे पछि गाडी छोडेर गाँजा तस्करहरू भागनमा सफल भएको थियो । पक्राउ परेको उक्त गाडी र गाँजा जिल्ला प्रहरी कार्यालय कलैया बारामा पठाएको सशस्त्र प्रहरी बेसक्याम्प कोल्हवीका प्रमुख शुकवहादुर राणाभाटले बताए ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
16 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
19 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments