मोटरसाइकल दुर्घटनामा परी २ जनाको ज्यान गयो , एकजना गम्भीर घाइते
भदौ १८
सिरहा-चौहर्वा सडकखण्डमा बुधबार साँझ मोटरसाइकल दुर्घटनामा परी २ जनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
आज साँझ झण्डै ७ बजेको समयमा सिरहा नगरपालिका-११ भलुवाहीस्थित दुईवटा मोटरसाइकल एकआपसमा ठोकिँदा दुईजनाको ज्यान गएको र एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
सिरहाबाट चोहर्वा तर्फ आउँदै गरेको स ४ प ४६१० नम्बरको मोटरसाइकलले चोहर्वाबाट सिरहा तर्फ जादै गरेको स ४ प ७९२१ नम्बरको मोटरसाइकलमा ठोकिँदा दुर्घटना भएको डीएसपी घिमिरेले बताए ।
स ४ प ७९२१ नम्बरको मोटरसाइकलमा सवार सिरहाको धनगढीमाई नगरपालिका-१० का अन्दाजी ५१ वर्षीय दिपककुमार पंजियारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको र स ४ प ४६१० नम्बरको मोटरसाइकलमा सवार सिरहा नगरपालिका- ९ गुलरीयाका अन्दाजी ३५ वर्षीय सिल्टु ठाकुरको उपचारको लागि लहान तर्फ पठाइएकोमा बाटोमै मृत्य भएको डीएसपी घिमिरेको भनाइ छ ।
त्यस्तै, ठाकुरको मोटरसाइकलको पछाडि सवार गुलरीयाकै अन्दाजी ३५ वर्षीय जितेन्द्र महरा भन्ने शिवकुमार महराको भुमिजा अस्पताल लहान सिरहामा उपचार भइरहेको र अबस्था चिन्ताजनक रहेको छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
16 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
19 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments