महोत्तरीमा एक बालकको शव पोखरीमा फेला

6 वर्ष पहिले प्रकाशित

(2077-05-19 B.S.)

2438 पटक देखिएको

भदौ १९ गते

महोत्तरीमा एक बालकको शव पोखरीमा फेला परेका छन् । शुक्रबारदेखि बेपत्ता भएका मनरासिस्वा नगरपालिका वार्ड १ स्थित महादेव मंदिर छेउकोको पोखरीमा स्थानीय संजय साहका ७ वर्षीय छोरा आकाश साहको शव फेला परेको हो ।

खोजतलासको क्रममा शुक्रबार दिउँसो बालकको शव पोखरीमा देखेपछि स्थानीयले प्रहरीले खबर गरेका थिए । बालकको शवलाई पोष्टमार्टमको लागि जलेश्वर अस्पतालमा राखिएको र घटना विषयमा छानविन भइरहेको महोत्तरीका प्रहरी नायव उरीक्षक प्रकाश विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

11 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

21 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले