किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका युवक जेल चलान

6 वर्ष पहिले प्रकाशित

(2077-05-20 B.S.)

1918 पटक देखिएको

भदौ २० गते 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका युवक जेल चलान भएका छन् ।

गत साउन १३ गते राति वडा नं। ३ बस्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका स्थानीय कलाम राईनलाई धनुषा जिल्ला अदालतले पुर्वपक्षकालागि जेल चलान गरेको हो ।

उनलाई पूर्वपक्षको लागि गत भदौ १६ गते कारागार चलानको आदेश दिएसँगै सिन्धुली कारागार पठाइएको हो । १८ बर्षिय किशोरीले आफू पिसाब फेर्न बाहिर निस्कदा राईनले आफूलाई उठाएर लगी बलात्कार गरेको प्रहरीमा बयान दिएकी थिइन् ।

यद्धपी स्थानीयहरुका अनुसार ती युवती र र युवकबीच पहिलेदेखि प्रेम समबन्ध थियो ।

तर किशोरीको उमेर नपुगेको भन्दै सहमतीमै यौनसम्पर्क भएपनि कलाममाथि मुद्दा चलाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

16 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

19 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले