बाराको पचरौता नगरपालिकाद्वारा दिईने सबै सेवा भदौ २३ गते बाट सञ्चालन हुने
बारा ,भदौ २१
बाराको पचरौता नगरपालिकाद्वारा दिईने सबै सेवा भदौ २३ गते बाट सञ्चालन हुने भएको छ । पचरौता नगरपालिकाको सभाहलमा आज बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार भदौ २३ गते देखि पचरौता नगर कार्यपालिकाको कार्यालय लगायत मातहतका वडा कार्यालयबाट सञ्चालन हुने सम्पुर्ण काम कारबाहीहरु सञ्चालन हुने पचरौता नगरपालिकाका नगर प्रमुख रमेश यादवले जनाएका छन् ।
साथै सबै सेवाग्राही र कर्मचारी लाई स्वास्थ्य मापदण्ड पूरा गरि सेवालिन र कामकारबाही गर्न समेत मेयर यादवले अनुरोध गरेका छन् ।
यस अघि जिल्ला सुरक्षा समिति बारा र डिसिसिएमसीको बैठक ले भदौ १६ गते निषेधाज्ञा खुकुलो गर्दै कार्यालय सञ्चालन गर्दा हुनसक्ने सम्भावित कोरोना संक्रमणको नियन्त्रण तथा विस्तारलाई रोकथाम गर्न नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्णय गरेको थियोे ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
16 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
19 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments