बाराको कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा प्रहलाद वर्णवाल नियुक्त भए

6 वर्ष पहिले प्रकाशित

(2077-05-21 B.S.)

3247 पटक देखिएको

बारा, भदौ २१ 

बाराको कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा प्रहलाद वर्णवाल नियुक्त भएका छन् ।

उनी पहिला कलैया उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखामा प्रमुखको जिम्मेवारी सम्हालदै आएका थिए । यस भन्दा अघि उपमहानगर को प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद घिमिरेको सरुवा भए पछि हाल केन्द्र बाट प्रमुख प्रशासकिय अधिकृत नआउदा वर्णवाललाई नै प्रमुख प्रशासकिय अधिकृतको रुपमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएको थियोे ।

सोही अनुसार उनलाई कलैया उपमहानगरपालिकाका उपप्रमुख रहिमा खातुनले  पदभार ग्रहण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

15 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

18 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले