‘बरु वनको बाघले खाओस्, मनको बाघले नखाओस्’ उखानमा आधारित फिल्म :ढोका

6 वर्ष पहिले प्रकाशित

(2077-05-22 B.S.)

4456 पटक देखिएको

भदौ २२ गते 

‘बरु वनको बाघले खाओस्, मनको बाघले नखाओस्’ नेपालीमा चर्चित यो उखानलाई फिल्म ‘ढोका’ ले आफ्नो कथा थिम बनाएको छ । विश्वमै महामारीको रुपमा फैलिएको कारोना भाईरस (कोभिड–१९) का कारण मानिसमा परेको मनोसामाजिक समस्या फिल्मले कथाको रुपमा उठाएको हो । 

वन्डेड लायन प्रोडक्सन र डिएआर मुभिज एन्ड फिल्मस्को संयुक्त प्रस्तुति रहेको ‘ढोका’ को लेखन तथा निर्देशन दिवश धितालले गरेका हुन् । आममानिसलाई कोरानाको कारण परेको मानसिक तनावलाई ‘ढोका’ फिल्ममार्फत देखाउन खोजिएको निर्देशक धितालले बताए ।

फिल्मको छायांकन तथा सम्पादन बरुण कोइरालाले गरेका छन् । राजाराम गौतमको निर्माण रहेको फिल्ममा आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

7 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

8 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

16 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

26 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले