नेपाल लाइफ इन्सुरेन्स कम्पनिले आज जीवन विमा वापतको रकम हस्तान्तरण गरे
भदौ २३ ,गौशाला
नेपाल लाइफ इन्सुरेन्स बिमा कम्पनि लिमिटेड ,उपशाखा गौशालाले आज जीवन बिमा बापतको रकम हस्तान्तरण गरेका छन् ।गौशाला वडा न । ५ मा बस्ने घर घडेरी मात्र भएको मन सरिया देवीको आफन्तजनलाई विमा बापतको रकम उक्त कम्पनीको कर्मचारी शाखा प्रमुख नागेश्वर महतोद्वारा रु १ लाख १२ हजार ८९० रुपैया चेक मार्फत हस्तान्तरण गरिएको छ ।
सो जानकारी उक्त कम्पनीका एजेन्सी म्यानेजर बिरेन्द्र यादवले दिनुभएको छ ।२०७५ साल पुस ९ गते मनसरिया देवीले जीवन साहारा बिमा उक्त कम्पनिमा गराएकी थिइन ।पछी करिब १ वर्ष पछी २०७६ साल असोज २७ गते ब्रेन ह्यामर भएर उनको मृत्यु भयो ।
मृत्यु हुनु भन्दा अगाडी उनी जनकपुरको जानकी मेडिकल हेल्थ केयरमा उपचाररत थिइन तर त्यहाँ उनको उपचार सम्भव नभए पछी उनलाई घर फर्काइएको थियो र त्यसको २ दिन पछी उनको मृत्यु भएको उनकी बुहारी काजल देवीले जानकारी दिनु भएको छ ।
मनसरिया देवीको २ छोरा २ बुहारी रहेका छन् जसमध्ये एक छोरा खाडी गएका छन् भने अर्का छोरा दैनिक रोजगारी गरेर जीवनयापन गरि रहेका छन् ।
जीवन बिमा बापतको रकम कम्पनिबाट लिनको लागि एक वर्ष लागेपनि रु १ लाख रकम सानो स्तरको मानिसलाई ठुलो राशि भएको भनेर मनसरिया देवीको बुहारीहरुले खुसि व्यक्त गरेका छन् ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
15 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
18 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..

कमेन्ट गर्नुहोस्
view comments