कोरोना महामारी नियन्त्रण र शिक्षा अभियान चलाउने सम्बन्धि केहि बिचारहरु
भदौ २३ गते
विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुत रहेको छैन दिन २ गुना ,रात चार गुणाको रुपमा बढिरहेको कोरोना महामारीको नियन्त्रण गर्नको लागि नेपालमा करिब छ महिनादेखि बन्दाबन्दि भैरहेको छ ।
२०७६ चैत १० गते देखि नेपालमा घोषणा गरिएको लकडाउनबाट मानिसहरुको जनजीवन प्रभावित हुनुको साथै बिद्यार्थीहरु पनि शिक्षाबाट बन्चित भएका छन् ।बिद्यार्थीहरु शिक्षाबाट बन्चित नहोस र कोरोना भाइरसको संक्रमण पनि भन्ने सोचले रेडियो जुनतारा १०३।४ मेगाहर्जबाट दैनिक प्रसारित बिहान ७ बजे देखि ८ बजेसम्मको जनआवाज कार्यक्रम यो बर्षको शैक्षिक सत्र खेर नजाओस भन्ने बिचारमा जनताहरु बाट फरक फरक बिचार यस कार्यक्रम मार्फत आएका छन् ।
नेपाल पिछडा बर्ग किसान संघको केन्द्रिय अध्यक्ष रामप्रमोदको भनाइ अनुसार जनस्तरमा कृषि ,शिक्षा लगायत सबै निकायमा जनचेतना मुलक कार्यक्रम वडा स्तरीय रुपमा लागु गर्नु पर्छ । यसै कार्यक्रममा महेन्द्रनगरबाट राजेश गुप्ताले भिडभाड नियन्त्रण र बिद्यालय संचालन सम्बन्धि आफ्ना बिचार राखेका छन् ।बिद्यार्थीहरुलाइ श्रेणी अथवा सेक्सन छुट्याएर पठनपाठन संचालन पनि उनले सुझाएका छन् ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
15 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
18 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments