खोलाले बगाएर एक वृद्धको मृत्यु

6 वर्ष पहिले प्रकाशित

(2077-05-24 B.S.)

1652 पटक देखिएको

भदौ २४ गते 

सर्लाहीमा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ ।
सर्लाहीको बरहथवा नगरपालिका–१७ स्थित श्रीपुरमा खोला तर्ने क्रममा कविलासी नगरपालिका–४ हेमपुर बस्ने ७० वर्षीय सियाराम रायलाई लखन्देही खोलाले बगाएको थियो ।

खोलाले बगाएका राएको शव पाँच सय मिटर तल किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हेमपुरबाट टिकुलिया तर्फ जाँदै गरेका रायलाई खोला तर्ने क्रममा खोलाले बगाएको परिवारले जनाएका छन् ।

रायको शव परीक्षण पश्चात  आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी निरिक्षक राजु कुर्मीले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

15 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

18 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले