आज गौशाला नगरपालिकामा पाठ्य पुस्तक वितरण कार्यक्रम सम्पन्न
भदौ २६ गते
आज गौशाला नगरपालिकाको त्रिभुवन मा.वि.मा सम्पन्न भएको कार्यक्रममा पाठ्य पुस्तक बितारण गरिएको छ ।
गौशाला न.पा.मा भएको ३३ वटै सामुदाईक बिद्यालयहरुको लागि शिक्षकहरुलाइ कक्षा १ देखि ३ सम्मको पाठ्य पुस्तक वितरण गरिएको छ ।
करिब ८ महिना देखि बिद्यालयहरु बन्द भएको कारणले गर्दा बिद्यालयमा पठन पाठन गरुन सकिएको छैन । त्यसैले बिद्यार्थी हरुको शैक्षिक सत्र खेर जान नदिनको लागि वैकल्पिक बिधि (रेडियो ,टि.भी.,अनलाइन )बाट शिक्षा संचालन गर्नको लागि गौशाला न . पा. मा आज पाठ्य पुस्तक वितरण गरिएको छ । उक्त कार्यक्रम मा ५१ सय ३६ ओटा थान पुस्तक गौशाला न. पा. को सामुदाईक बिद्यालयहरुको शिक्षकहरुलाइ वितरण गरिएको र शिक्षकहरुद्वारा सो पाठ्य पुस्तक बिद्यार्थी समक्ष पुर्याइने भएको छ ।
उक्त कार्यक्रममा गौशाला न.पा.का उपप्रमुख आशा लामा ,नगर प्रमुख शिव नाथ महतो ,प्रवक्ता भोजबहादुर दर्लानी ,सम्पूर्ण कर्मचारी र सामुदाईक बिद्यालयका शिक्षकहरु अवस्थित थिए ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
14 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
17 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments