कलैया सिटी जेसिजको चुलो बाल्ने अभियानमा घर परिवारलाई राहत वितरण
बारा ,भदौ २६
कलैया सिटी जेसिजको चुलो बाल्ने अभियानको आज दोस्रो दिन ५१ घर परिवारलाई राहत वितरण गरिएको छ । कोरोना भाईरस (कोभिड-१९) को महामारीका कारण गरिएको निषेधाज्ञाले दैनिका गुजारा चलाउन नसक्ने परिवारका लागि यो अभियान बिहीबारदेखि सुरु गरिएको हो ।
महामारीका कारण श्रमजिवी तथा विपन्न परिवार नै मारमा परेकाले उनीहरुको चुलो बलोस् भन्ने उद्धेश्यले यो अभियान सञ्चालन गरी उनीहरुलाई सहयोग गर्न लागिएको हो ।
राहतस्वरुप १० किलो चामल, १ किलो दाल, सोयाबिन ५ सय ग्राम, नुन १ केजी, लुगा धुने तथा नुहाउने साबुन, १ प्याकेट सलाई वितरण गरिएको छ ।कलैया सिटि जेसिसका महासचिव जेसी शम्भु कुमार गुप्ताका अनुसार अभियानको पहिलो दिन ३१ घर परिवारलाई राहत वितरण गरिएको थियो ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
4 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
7 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments