गौशाला नगरपालिकामा आज फलफुल रोपन तथा बगर खेति कार्यक्रम सम्पन्न
भदौ २७ ,गौशाला
आज गौशाला नगरपालिका -८ कुशमारी मा UNDP र गौशाला नगरपालिकाको सहकार्यमा क्षति ग्रस्त पुनउत्थान कार्यक्रम अन्तर्गत फलफुल रोपन तथा बगर खेति सम्पन्न भएको छ ।गौशाला नगरपालिका- ८ कुशमारीमा भएको सोनी खोलाको तटमा आज उक्त कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा फलफुल मध्य माल्दभ ,बमइ ,दसहरी, अमर्पाली ,मालिका,कलकतिया आदि आपको प्रकार गरि जम्मा ४५ सय फलफुलको वृक्ष रोपन गरिएको छ ।त्यसैगरि कागती १५ सय ओटा ,काजु २ सय ओटा ,लिच्ची ५०० ओटा रोपन गरिएको छ ।
कोरोना महामारीको कारण रोजगारी गुमाएका अति विपन्न प्रभावित परिवारहरुलाइ लक्षित गरि रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्य उक्त कार्यक्रमको विकास परियोजना रहेको छ ।५० हेक्टर क्षेत्रफलमा गरिएको फलफुल रोपन तथा बगर खेतिमा कुशमारी सामुदाईक कृषि वन उपभोक्ताले व्यवस्थापन गरेको छ ।
उक्त खेतिमा १ सय ९९ घरधुरीलाइ लाभान्वित गरिएको छ ।त्यसैगरि उक्त स्थानमा सिचाई सहजीकरण गर्नको लागि ६ हजार लिटरको ट्यांकर पनि निर्माण गरिएको छ । जसबाट उक्त क्षेत्रका सम्पूर्ण बासिन्दाहरुलाइ टेवा पुग्ने भएको छ ।
उक्त कार्यक्रममा गौशाला नगरपालिकाको १५ लाख ५० हजार र UNDP को २७ लाख लगानी रहेको छ । जनकल्याणको लागि संचालन गरिएको उक्त कार्यक्रममा सामुदाईक बिकास तथा पैरवी मंच नेपालका अध्यक्ष विवेक गौतमले अध्यक्षता गरेका छन् ।

त्यसैगरि प्रमुख अतिथिको रुपमा गौशाला न.पा.को प्रमुख शिवनाथ महतो ,बिशेष अतिथि गौशाला न.पा.को उपप्रमुख आशा लामा .गौशाला वडा न. ८ का वडा अध्यक्ष भोज बहादुर दर्लामी ,कृषि शाखा गौशाला न.पा.का प्रमुख कमला पौडेल लगायत अन्य बुद्धिजीवि र समाजसेवीहरु उक्त कार्यक्रममा उपस्थित थिए ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
14 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
17 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments