महोत्तरीको सम्सी गाउपालीका वडा नंम्बर ६ को मुख्य चौकमा सडक बिस्तार गरीदै

6 वर्ष पहिले प्रकाशित

(2077-05-29 B.S.)

2482 पटक देखिएको

भदौ २९ गते 

बाबु प्रेम यदुवंशी ,

 महोत्तरीको सम्सी गाउंपालीका वडा नंम्बर ६ को मुख्य चौकमा सौन्दर्यकरण र नेपाल सरकारको प्रस्ताबित हुलाकी सडक निर्माणको अभियान अन्तर्गत रहेको सडकलाई बिस्तार कार्य शनिबारदेखी आरम्भ गरीएको छ ।

जलेश्वर हर्दी र माईस्थान सम्सी हुलाकी राजमार्गको सम्सी चौक सडक खण्डमा सडक फराकीलो नहुदा त्यहा सवारी साधन चलाउन निकै समस्या हुने गरेको थियो । जिल्लाको मुख्य ब्यापारी केन्द्र र भबिष्यमा भन्सार कार्यालयको उचित स्थान रहेको कारण यस चौकको सौन्दर्यकरण र सरकारको प्रस्ताबित हुलाकी सडक निर्माणको अभियान अन्तर्गत १ सय ५ फिट फराकीलो सडक अभिआन सोही अनुरुप सडक बिस्तार गर्न लागेको नेकपाका जिल्ला कमीटिका प्रस्ताबित सदस्य बिजय कुमार यादबले बताउनु भयो ।

सरकारबाट मुअब्जा पाएपनी सडकको दुबै तर्फ अतिक्रमण गरी बनाई राखेको करीब दर्जनौ घर र टहरा जेसिबिले भत्काएको थियो । यस अभियानमा संघिय सासंद,प्रदेश सासंद,नेकपाका केन्द्रिय सदस्य ,प्रमुख जिल्ला अधिकारी , ईलाका प्रहरी कार्यालय गौशाला,सम्सि प्रहरी,सम्सि एपिएफ, नेपाली आर्मी र सयौ स्थानियहरुको उपस्थिती थियो ।

एता गत बुधबार सम्सी वडा नं ६ का वडा अध्य्क्ष शेख उमैदसैगै स्थानियहरुले सडकमा कालोपत्रे गर्न लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

14 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

17 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले