औरही नगरपालिकामा रहेको चंन्दन इलेक्ट्रिक स्टोरमा लाखौंको चोरी

6 वर्ष पहिले प्रकाशित

(2077-05-29 B.S.)

2022 पटक देखिएको

महोत्तरी,भदौ २९ 

बाबु प्रेम यदुवंशी 

महोत्तरीको औरही नगरपालिका १ मुख्य बजार चोक स्थित चंन्दन इलेक्ट्रिक स्टोरमा लाखौंको चोरी भएको छ।आइतबार राति मोबाइल पसलमा चोरी भएको हाे।

चोरले पसलको छत माथीको ढाेका र पसल भित्रको झ्याल काटेर भित्र पसी लाखौं मूल्य बराबरका मोबाइल सेट र नगद समेत चोरी गरेर लगेको प्रहरीले बताएको छ। चोरीमा संलग्न व्यक्ति स्थानीय नै हुनसक्छ अनुमान भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रमुख एवं इन्सपेक्टर प्रकाश रेग्मीले जानकारी दिए।

इलेक्ट्रिक स्टोरका संचालक सुधीर यादवले आफ्नो पसलबाट झन्डै १ लाख  ५० हजार बराबरको मोबाइल चोरी भएको बताएका छन्। चोरले नगद २० हजार भारती रुपैयाँ र नेपाली नगद १०हजार रुपैया समेत चोरी गरेको यादवले जानकारी दिए। पछिल्लो केही दिन देखि यस क्षेत्रमा चोरीकाे घटना बढेकाे छ।

हालै गौशालामा मिथिलान्चल मोबाइल पसल र राजदेबी पसलको गोदाम घरमा चोरी भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

14 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

17 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले