जय मधेष समाज सेवा नेपाल द्वारा प्रदेश न २ मा राहत बितरन सुरु
भदौ ३०
महोत्तरी, बैदेशिक रोजगारीमा रहेका मानिसहरु एक संस्थाले प्रदेश न २ मा राहत बितरन सुरु गरेको छ। संसारका विभिन्न देशमा रहेका मानिसहरुको समुहले जय मधेष समाज सेवा नेपाल नामको समाजिक संस्थाको स्थापना गरेको छ। समाजमा भइरहेको घटनाहरु मध्ये दहेज पर्था रोकथाम गर्ने र छोरी बचाउ मुख्य अभियान लिएर यस सस्थाको स्थापना गरिएको छ। यस संस्था द्वारा प्रदेश नं २ का महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सुनसरी, लगायत विभिन्न जिल्लामा रहेका अती गरिब, असहाय र पिडामा परेका व्यक्तीहरु पहिचान गरी राहत बितरन कार्य सुरु गरेका छन।

राहत बितरनको शुभारम्भमा आज सोमबार महोत्तरी जिल्लाको राम गोपालपुर र गौशाला नगर पालिकामा राहत बितरन गरी सुरु गरेका छ्न। राहात वितरण कार्यक्रम अन्तर्गत सोमबार महोत्तरीको राम गोपालपुर नगरपालिका ९ गोट बनौलीमा एक जनालाई चावल १० किलो, दाल ५०० ग्राम, तेल ५०० ग्राम, प्याज ५०० ग्राम, सोयाबिन ५०० ग्राम, मछरदानी १ थान र बाख्रा १ थान बितरन गरेका छ्न त्यस्तै गौशाला नगरपालिका वाडा नं २ निगौलमा तीन परिवारलाइ राहत बितरन गरिएको छ जसमा प्रत्येक परिवारलाइ चावल १० किलो, दाल ५०० ग्राम, तेल ५०० ग्राम,प्याज ५०० ग्राम, सोयाबिन ५०० ग्राम र पली १ थान बितरन गरिएको छ। बितरन कार्यक्रममा संस्थाका नेपाल अध्यक्ष शिब कुमार यादव, पंकज कुमार महतो,गौतम साफी, कृष्ण देव मण्डल, लगायत अन्य सदस्य हरुको उपस्थिती रहेको थियो।
सस्थाले केही दिनमै धनुषा, सर्लाही, सिरहा, सुनसरीमा पनी राहत वितरण गरिने छ, बर्षाको समय भएकोले हामीलाई मौसमले साथ नदिएको कारण राहत वितरण कार्यमा ढिलाइ भईरहेको कुरा संस्थाका नेपाल अध्यक्ष शिब कुमार यादवले बताएको छ।
राहत बितरन कार्यक्रमको मिडिया पर्टनर महोत्तरी टुडे अनलाइन रहेको छ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
2 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
5 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments