प्रदेश नं २ मा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

6 वर्ष पहिले प्रकाशित

(2077-06-01 B.S.)

2080 पटक देखिएको

असोज १ गते 

प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ३८ नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा महोत्तरीमा एक जनाको मृत्यु भएको छ । प्रदेशभरमा मृतकको सङ्ख्या १०९ पुगेको सामाजिक मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या अब ११ हजार ८८३ जना पुगेको छ । तीमध्ये ५३ जना उपचार गराई आज निको भएर घर फर्केका छन् । यससमेत गरी अहिलेसम्म ६ हजार ३६४ जना निको भएर घर फर्केका छन् । 

यस प्रदेशअन्तर्गत आठवटै जिल्लामा आज ६२५ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । यससमेत गरी अहिलेसम्म एक लाख १० हजार ७६२ जनाको स्वाबको नमूना सङ्कलन गरिएकामा ९४ हजार ५२५ जनाको रिपोर्ट नेगेटिभ आएको र चार हजार ३५४ जनाको  आउन बाँकी  छ । प्रदेशअन्तर्गत १७० क्वारेन्टिनमा आजसम्म ४३० जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ४७५, आइसोलेशनमा ८६० र होम आइसोलेशनमा चार हजार ५३० जना बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

13 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

16 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले