रेडियो जुनतारा पहिलो वर्ष पार गरि दोस्रो वर्षमा प्रवेश

6 वर्ष पहिले प्रकाशित

(2077-06-01 B.S.)

5055 पटक देखिएको

असोज १ गते 

उज्यालो नेपालद्वारा संचालित रेडियो जुनतारा १०३.४ मेगाहर्जले आज पहिलो वर्ष पार गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ ।

२०७५ साल बैसाख ३० गते उज्यालो नेपालको स्थापना भई २०७६ असार १७ गते रेडियो जुनताराको इजाजत पत्र संचार तथा सूचना प्रबिधि मन्त्रालयबाट रेडियो जुनतारा १०३.४ मेगाहर्ज गौशाला वडा न.५ महोत्तरीमा उज्यालो नेपालका अध्यक्ष निरन्जन कुमार साहको अध्यक्षतामा २०७६ असोज १ गते रेडियो जुनतारा संचालन भएको हो ।

आज २०७७ साल असोज १ गते रेडियो जुनताराले सफलता पुर्वक पहिलो बर्ष पार गरि दोस्रो बर्षमा प्रवेश गरिरहेको छ ।

यो संस्था समाजको विकास तथा जनजाति पिछडिएका वर्ग, दालितलाइ संचार मध्यममा पहुच गर्ने उद्देश्य बोकेर  स्थापना भएको रेडियो जुनताराका संचालक निरन्जन कुमार साहले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

13 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

16 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले