सिमरा विमानस्थलको सेवा र आम्दानी विगत ६ महीनादेखि प्रभावित

6 वर्ष पहिले प्रकाशित

(2077-06-01 B.S.)

3533 पटक देखिएको

बारा ,असोज १

कोरोना महामारीको कारण आन्तरिक उडान सेवा बन्द हुँदा देशभरकै विमानस्थल तथा विमान सेवा कम्पनीले अर्बाैं रुपैयाँ घाटा बेहोर्नुपरेको छ। नेपालकै सबैभन्दा पुरानो विमानस्थलमध्ये एक र नेपालकै सबैभन्दा छोटो समय १२ मिनेटको उडान हुने सिमरा विमानस्थलको सेवा र आम्दानी विगत ६ महीनादेखि प्रभावित भएको देखिएको छ।

नागरिक उड्डयन प्राधिकरण सिमराका प्रबन्धक वसन्त गौतमका अनुसार गत चैत ११ गतेदेखि देशव्यापी लगाइएको लकडाउनको कारण विमानस्थलको सेवा प्रभावित भई विमानस्थल र विमान सेवा कम्पनीलाई करोडौं मूल्यबराबरको घाटा लागेको हो। उनले नागरिक उड्डयन कार्यालय सिमरालाई मासिक रु १३ लाखले ६ महीनामा करीब रु ७८ लाखको घाटा लागेको बताएका छन।

त्यसैगरी काठमाडौं सिमरा विमान सेवा सञ्चालन गरिरहेको बुद्ध एयरलाइन्स प्रालिलाई मासिक रु १ करोड ८० लाखले ६ महीनामा करीब रु १० करोड ८० लाखको कारोबार गुमेर घाटा लागेको छ।

विगतमा सिमरा देखी काठमाडौंबीच दैनिक ८ देखी ९ वटा उडान सेवा हुँदै आएको थियो। गत चैत १० गते श्री एयरलाइन्सले पनि दुईवटा उडान सेवा सञ्चालन गरेकोमा त्यसै दिनदेखि देशमा लकडाउन शुरू भएको थियो। सिमरा देखी काठमाडौं विमान सेवाबाट दैनिक दुई सय यात्री ओहोरदोहोर गर्ने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

7 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले