भौतिक पुर्वधार बिकास मन्त्री जितेन्द्र सोनलद्वारा सडकको शिलान्यास
बारा ,असोज २
प्रदेश नं. २ का भौतिक पुर्वधार बिकास मन्त्री जितेन्द्र सोनलद्वारा चैनपुर ,बुनियाद , प्रस्टोका ,कलैया सडकको शिलान्यास भएको छ।
उनले आज एक कार्यक्रमको बिच बाराको परवानिपुर गाउपालिका वार्ड न.४ अन्तर्गत चैनपुरमा सडक शिलायान्स गर्नु भएको हो । भौतिक मन्त्रालय द्वारा प्रादेशिक सडक अन्तर्गत रहेको उक्त सडकको शिलान्यास भएको हो।
सडक डिभिजन कार्यालय द्वारा ठेक्का गरि रु २ करोड रकम रहे पनि ठेक्का सकार १ करोड १४ लाख ७५ हजार ६ सय ११ मा रहेको छ ।
कार्यक्रममा भौतिक पुर्वधार मन्त्रालयका सचिव रामाअधार साह , परवानिपुर गाउपालिका अध्यक्ष हरिनारायण साह, प्रसौनी गाउपालिका अध्यक्ष भोला साह , परवानीपुर गापा उपाध्यक्ष सावित्री देवि , सडक डिभिजन का कार्यालय प्रमुख दरोगा साह, नेपाल बार एसोसिएसन को केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंह , जसपा नेपाल बारा ४ को अध्यक्ष सिताराम गुप्ता , परवानीपुर गाउँपालिका सबै वडा अध्यक्ष , जसपा परवानीपुर गाउँपालिका अध्यक्ष जगत नरायण महतो , लगायत ,स्थानियबासिहरूको उपस्थिति रहेको थियो
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
4 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
7 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments