लायन्स क्लबका पास्ट जोन चेयर पर्सन दिपेन्द्र श्रेष्ठ द्वारा सुरक्षाकर्मीलाई सेनिटाइजर वितरण
बारा, असोज ३
लायन्स क्लबका पास्ट जोन चेयर पर्सन दिपेन्द्र श्रेष्ठ द्वारा सुरक्षाकर्मीलाई सेनिटाइजर वितरण गरेका छन । श्रेष्ठले जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा, सशस्त्र बेस क्याम्प निजगढ, इलाका प्रहरी कार्यालय निजगढमा पुगि १०/१० थान गरि ३० थान सेनिटाइजर निजगढका सुरक्षाकर्मीलाई वितरण गरेका हुन ।
लायन्स क्लब अफ निजगढ र लायन्स क्लब अफ निजगढ पिसको सयुक्त आयोजना भएको स्वास्थ्य सामग्रि वितरण कार्यक्रमलाई थप हौसला पुर्याउनु उनले आफु व्यक्तिगत रूपमा उक्त सेनिटाइजर प्रदान गरेको बताएका छन । श्रेष्ठले कोरोना महामारी नियन्त्रणमा अग्रभागमा सुरक्षाकर्मी रहेको र पछिल्लो समयमा सुरक्षाकर्मीनै बढी संक्रमित हुँदै गएका कारण सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको जानकारी दिनु भयो ।
उक्त हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट रामचन्द्र जयसवाल र लायन्स क्लव अफ निजगढ पिसका पास्ट प्रेसिडेन्ट बिकास लामाको समेत उपस्थिति रहेको थियोे ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
4 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
7 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments