किसानको पशुको अव सरकारी दर रेटमा पशु कृत्रिम गर्भाधान सेवा सुचारु

6 वर्ष पहिले प्रकाशित

(2077-06-04 B.S.)

1759 पटक देखिएको

असोज ४ ,गौशाला 

गौशाला नगरपालिकामा किसानहरुको लागि खुसीको खबर  आएको छ । अव  किसानको पशुको सरकारी दर रेटमा पशु कृत्रिम गर्भाधान सेवा सुचारु हुने  भएको छ ।

उक्त सेवा निगौल गाई गौशाला व्यवस्थापन कार्यालय गौशाला नगरपालिका वडा न.३ नवराजपुर, महोत्तरीबाट उपलब्ध  हुने भएको छ । भेटेनरी  तथा पशु सेवा बिज्ञ केन्द्र जलेश्वर महोत्तरीको निर्देशनमा मासिक प्रगति  बुझाउने गरि कृत्रिम सेवा संचालन हुने भएको छ ।

सो सेवा उक्त नगरपालिका वरपर रहेका स्थानीयहरुलाइ सरकारी दर रेटमा प्रदान गरिने भएको छ । सो सम्बन्धि जानकारी निगौल गाइ गौशाला व्यवस्थापन कार्यालयले दिएको छ ।  सो सेवा बापत  स्थानीयहरूले खुसीको साथ हर्सौल्लास व्यक्त गरेका छन् । यस सेवाबाट पशु व्यवसायी किसानहरु लाभान्वित हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

12 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

15 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले