आन्तरिक हवाई सेवा सोमवारदेखि खुल्ने,भाडा यथावत
असोज ४
कोरोना महामारी नियन्त्रणकालागि सरकारले लगाएको लकडाउन र निषेधाज्ञाका कारण लामो समयदेखि बन्द रहेका आन्तरिक हवाई सेवा सोमवारदेखि खुल्ने भएको छ ।
सरकारले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न भनेपछि वायुसेवा सञ्चालकले उडान गर्न नसकिने भन्दै विरोध गरेका थिए । तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको ग्रिन सिग्नलले शतप्रतिशत नै यात्रु राखेर उडाउने तयारीमा एयरलाइन्सहरु छन् ।
मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै सोमबार भोलिबाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएका छन् ।
यति एयरलाइन्सका महाप्रबन्धक समेत रहेका रिमालले सो एयरलाइन्स सबै प्रक्रिया पुरा गरेर भोलिको दिन कुरेर बसेको बताउँछन् । हाललाई २५ प्रतिशत उडान हुनेछ । सबै विमानस्थलमा उडान हुनेछ । आवश्यकताअनुसार उडान संख्या बढाउने गरी भोलिबाट उडान शुरु हुन लागेको हो ।
यसअघि सरकारले भदौ १ गतेदेखि उडान गर्ने निर्णय गरेको थियो । सोहीअनुसार बायुसोवा कम्पनीहरुले उडानको तयारी गरे । तर पछि कोरोना संक्रमण बढेको भन्दै पुन १५ दिन उडान बन्द गर्ने सरकारी निर्णपछि वायुसेवा सञ्चालकहरु रुष्ट भएका थिए ।
फेरि भदौ १६ गते पनि उडान गर्न नदिए आन्दोलनमा जाने चेतावनी समेत दिए । तर सो समयमा पनि उडान हुन सकेन ।
कोरोना महामारीका कारण करिब ६ महिना व्यावसायिक उडान बन्द हुँदो निजी क्षेत्रका हवाई सेवा कम्पनीहरूले ठुलो नोक्सानी बेहोरेको हवाई व्यवसायीको भनाइ छ । बन्दाबन्दीको समयमा केही राहत तथा चार्टर उडानबाहेक कुनै उडान हुन नसक्दा उड्डयन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नुपरेको व्यवसायीको भनाइ छ ।
झण्डै ६ महिनापछि आफ्ना मागअनुसार नै उडान गर्न पाउने भएपछि वायुसेवा सञ्चालकहरुमा खुसी छाएको छ । भोलिदेखि आन्तरिक उडानका लागि सबै तयारी पुरा भएको वायु सेवा सञ्चालक संघका उपाध्यक्ष अनोज रिमालले जानकारी दिए ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
7 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
7 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
16 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
26 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments