आइतबार राति भएको खेलमा दिल्लीले सुपर ओभरमा सुन्दर जित निकाले

6 वर्ष पहिले प्रकाशित

(2077-06-04 B.S.)

1502 पटक देखिएको

असोज ५ 

इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा दिल्लीले सुपर ओभरमा सुन्दर जित निकालेको छ । आइपिएलको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पञ्जाबलाई यसरी पराजित गर्यो । 

दवै प्रतिष्पर्धी समुहले निर्धारित ओभरमा जित निकाल्न नसकेपछि खेल सुपर ओभरमा धकेलिएको थियो । सुपर ओभरमा दिल्लीले ६ बलमा तीन रन बनाएको थियो ।  मोहम्मद शमीले एक वाइड बल फ्याँके । त्यसपछि ऋषभ पन्तले दुई रन लिदैं टिमलाई जित दिलाएका थिए । 

यसअघि सुपर ओभरमा पञ्जाबले पहिलो दुई बलमै दुई विकेट गुमाएर दुई रन बनाएको थियो । केएल राहुलले दुई रन बनाए। दुई विकेट गुमाएकाले  पञ्जाबले मात्रै तीन बल प्रहार गर्न पायो ।

दिल्लीले पहिले ब्याटिङ्ग गरेर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो। त्यसपछि किंग्स इलाभेन पञ्जाबले पनि २० ओभरमा ८ विकेट नै गुमाएर १५७ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

7 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

7 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

16 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

26 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले