रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग आईपीएलमा विजयी सुरुवात

6 वर्ष पहिले प्रकाशित

(2077-06-05 B.S.)

5517 पटक देखिएको

असोज ६ गते 

हिजो भएको आइपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग आईपीएलमा विजयी सुरुवात गरेको छ।

आफ्नो पहिलो खेलमा सनराइजर्स हैदरावादलाई १० रनले हराउँदै कप्तान विराट कोहलीको टिमले जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले पुरै २० ओभर खेलेर पाँच विकेटको क्षतिमा १६३ रन बनाएको थियो।  १६४ रनको लक्ष्य लिएर मैदान उत्रिएको हैदराबाद दुई बल बाँकी छँदा १५३ रन बनाएर अल आउट भयो।

बैंग्लोरको जितमा देवदत्त पडिक्कलले ५६ रन जोडे भने एबी डि भिलियर्सले ५१ रनको योगदान दिए। आरोन फिन्चले २९ रन बनाउँदा कप्तान विराट कोहली १४ रनमा सिमित भए ।

हैदरावादका टी नटराजन, विजय शंकर र अभिशेक शर्माले १–१ विकेट लिए।  बैंग्लोरविरुद्ध जवाफी ब्याटिङमा आएको हैदराबादका लागि जोन्नी बैस्टोले सर्वाधिक ६१ रन बनाए भने मनिश पाण्डेले ३४ रन जोडे। अन्य ब्याट्सम्यानको प्रदर्शन फितलो रह्यो।

हैदरावादलाई सस्तैमा समेट्न युजवेन्द्र चाहलले ३ विकेट लिए। त्यस्तै नवदिप सैनी तथा शिवम् दुवेले २–२ विकेट लिँदा डेल स्टेयनले एक विकेट लिए।  जितसँगै बैंग्लोर २ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पहिलो स्थानमा चेन्नेई सुपर किंग्स तथा तेस्रो स्थानमा दिल्ली क्यापिटल्स छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

7 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

7 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

16 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

26 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले