प्रदेश २ का विभिन्‍न जिल्लामा ४३ जना कोरोना संक्रमित थपिए

6 वर्ष पहिले प्रकाशित

(2077-06-08 B.S.)

1764 पटक देखिएको

असोज ८ 

 सप्तरीमा कोरोना लागेका एक जनाको बिहीबार मृत्यु भएको छ । राजविराज नगरपालिका घर भएका ६६ वर्षीय पुरुषको कोरोना लागेर मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको हो । 

प्रदेशका विभिन्‍न जिल्लामा ४३ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । धनुषामा पाँच जना, महोत्तरीमा दुई जना, सिरहाका पाँच जना, बाराका पाँच जना, पर्साका १४ जना, सर्लाहीका दुई जना र सप्तरीका १० जनालाई कोरोना संक्रमण भएको हो  

प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार एक सय ५१ पुगेको छ । ती मध्ये सात हजार दुई सय १३ जना कोरोनामुक्त भएका छन् । बिहीबार ३१ जना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् । र, एक सय २४ जनाको मृत्यु भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

11 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

14 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले