आज एक नवजात शिशुको शव फेला

6 वर्ष पहिले प्रकाशित

(2077-06-09 B.S.)

1863 पटक देखिएको

असोज ९ 

जनकपुरमा एक नवजात शिशुको शव फेला परेको छ । शुक्रबार बिहान जनकपुरधाम उपमहानगरपालिका- ९ र वडा नं १४ को बीचमा पीडारीचोकदेखि उत्तरतर्फ शव फेला परेको हो ।

मुजेलिया र पीडारीचोककोबीचमा रहेको विश्वकर्मा मन्दिरको पश्चिम तर्फ शिशु फालिएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।

वडा प्रहरी कार्यालय मुजेलियाका अनुसारका शिशु तत्कालै फालिएको अवस्थामा भेटिएको हो । बच्चाको हातखुट्टा कुकुरले खाएको अवस्थामा सडकबाट आवतजावत गर्ने स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थियोे ।

नाभी लागेकै अवस्थामा शिशुको शव भेटाएपछि बच्चा कसैले फालेर भागेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । छोरा रहेको ती बच्चालाई कसले र किन फालिएको हो भनेर अनुसन्धान सुरु भइरहेको छ ।

अवैद्य सम्बन्धका कारण बच्चा जन्मिएपछि फालिएको हुन सक्ने अनुमान समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

11 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

14 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले