ग्रामीण क्षेत्रमा वैकल्पिक शैक्षिक सिकाई प्रक्रिया परे अलमलमा
१२ असोज
पर्साको ग्रामीण क्षेत्रमा वैकल्पिक शैक्षिक सिकाई प्रक्रिया अलमलमा परेको छ । विगत ६ महिना भन्दा बढी समयदेखि ठप्प रहेको विद्यार्थी सिकाई प्रक्रियालाई सुचारु गर्न सरकारले वैकल्पिक विधि सुझाएपनि प्रभावकारी हुन नसकेपछि सुचारु हुन सकेको छैन । सरकारले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार विभिन्न पाँच विधिबाट विद्यार्थीको पहुँच अनुसार सिकाई प्रक्रिया शुरु गर्न भनिएको छ ।
तर जिल्लाको ग्रामीण क्षेत्रमा सामुदायिक तथा निजी विद्यालयहरूमा वैकल्पिक सिकाई प्रक्रियाबाट पठनपाठन शुरु हुन सकेको छैन । पटेर्वासुगौली गाउँपालिकाका स्थानीय अभिभावक रामदयाल चौधरी भन्छन् विद्यालय लामो समयदेखि बन्द हुँदा, विद्यार्थीले सिकेको कुरा पनि बिर्सिसके छ । ग्रामीण क्षेत्रका विद्यार्थीहरूसँग वैकल्पिक शिक्षाको लागि रेडियो, टिभी र इन्टरनेटमा पहुँचा नभएको कारण यी विकल्प यहाँका विद्यार्थीका लागि अनुपयुक्त भएको छ । यसकारण ग्रामीण क्षेत्रका विद्यार्थीको शिक्षाको समान पहुँचाबाट वञ्चित हुनुपरेको चौधरीले बताए । यस्तै टोल टोलमा पुगेर सिकाईलाई निरन्तरता दिने विकल्प पनि जनशक्ति लगायतको चुनौतीले गर्दा प्रभावकारी हुनेमा शिक्षकहरु नै आशंका गर्छन् ।
यस्तै, सरकारले स्वास्थ्य सुरक्षामा आधारित रहेर वैकल्पिक शिक्षालाई निरन्तरता दिन आग्रह गरे पनि ग्रामीण क्षेत्रका विद्यार्थीहरूका लागि कुनै किसिमको कार्ययोजना बनेको छैन । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले विद्यालय सञ्चालनका लागि अभिभावकहरूसँग रायसल्लाह लिने काम भइरहेको बताएका छन् । अभिभावक र विद्यार्थीहरूले वैकल्पिक शिक्षामा पहुँच नभएको कारण विद्यालय सञ्चालन गर्न आग्रह गरेका छन् ।
यता, अभिभावकहरु भने ग्रामीण क्षेत्रमा अहिलेसम्म वैकल्पिक माध्यमबाट अध्ययन र अध्यापन सुचारु हुन नसक्दा विद्यार्थीहरूले सिकाइ बिर्सेकोमा चिन्तित बनेका छन्
सरकारले स्थानीय तह र विद्यालयले उच्च सतर्कता अपनाइ सामाजिक दूरी कायम गरेर विद्यालय वा विद्यार्थीहरू भएको टोलमा गएर शिक्षक परिचालन गरी शिक्षा परामर्श तथा वैकल्पिक उपायबाट अध्ययन अध्यापन गराउन भने पनि अहिले तथ्याकं संकलन गर्ने मात्र काम भइरहेको अभिभावकहरुले बताए ।
यसै क्रममा जिल्लाका कतिपय विद्यालयमा शिक्षकहरूले काम शुरू गरिसकेका छन् । क्वारेन्टाइन र आइसोलेशन बनाइएका विद्यालयहरू पनि विसङ्क्रमित गर्ने काम भइरहेको छ । सरकारबाट विद्यालय सञ्चालनको प्रतीक्षामा रहेका केही प्रअले बताएका छन्। उनीहरूले विद्यालय सञ्चालनका लागि आवश्यक तयारी पूरा गरेको बताए । अहिले अधिकांश विद्यालयमा शिक्षकहरू नियमित आइसकेका छन् ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
11 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
14 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments