विश्वकै सबैभन्दा पुरानो होटल !

6 वर्ष पहिले प्रकाशित

(2077-06-14 B.S.)

4506 पटक देखिएको

असोज १४ 

संसारमा आश्चर्यलाग्दा विषयहरु अनेक छन् । यसै मध्येको एउटा अनौठो खबर छ, होटलसँग जोडिएको, जुन संसारकै सबैभन्दा पुरानो हो ।

तपाईं सोच्नु होला यो कति वर्ष पुरानो होला ? एक सय वर्ष, दुई वर्ष वा पाँच सय वर्ष ! होइन तपाईंको सोच गलत हुने छ । यो होटलले एक हजारभन्दा बढी वर्ष आयु कटाइसकेको छ ।

यो हो विश्वकै सबैभन्दा पुरानो होटल, १३ सय वर्षदेखि सञ्चालनमा, ५२ औं पुस्ताले चलाउँदै

धेरैलाई लाग्न सक्छ, यस्तो ऐतिहासिक स्मारकहरु त युरोपका कुनै शहरमा होला । पेरिस, रोम जस्ता प्राचीन शहरहरुमा रहेको होला ।

तर त्यो अनुमान गलत हुनेछ, एक हजार ३१५ वर्ष अगाडि बनेको होटल, रहेको छ जापानमा । ७०५ एडीमा बनेको यो होटललाई अहिले संस्थापकको ५२ औं पुस्ताले चलाइरहेका छन् ।

यो हो विश्वकै सबैभन्दा पुरानो होटल, १३ सय वर्षदेखि सञ्चालनमा, ५२ औं पुस्ताले चलाउँदै

‘निशियामा ओनसेन कियुनकन’ नामको यस होटल फुजिवारा महितो नामका व्यक्तिले शुरुमा सञ्चालन गरेका हुन् ।

यो रिसोर्ट माउन्ट फुजीभन्दा धेरै टाढा छैन । संसारमै सबैभन्दा लामो समयदेखि निरन्तर सञ्चालनमा रहेको पुरानो होटल भन्दै यसलाई गिनिज वर्ल्ड बुकले दर्ता गरेको छ ।

यो हो विश्वकै सबैभन्दा पुरानो होटल, १३ सय वर्षदेखि सञ्चालनमा, ५२ औं पुस्ताले चलाउँदै

सयौं वर्ष पुरानो भए पनि पछिल्ला वर्षमा भने यस होटललाई आधुनिकीकरण गर्दै विकास गरिएको छ ।

यसको मुख्य आकर्षण अर्थात् निकै आनन्ददायक न्यानो झरना र भव्य दृश्यलाई मानिन्छ ।

यो हो विश्वकै सबैभन्दा पुरानो होटल, १३ सय वर्षदेखि सञ्चालनमा, ५२ औं पुस्ताले चलाउँदै

होटलको बीच भागबाट झर्ने यस तातो पानीमा उपचारकै लागि भनेर आउनेहरुमा निकै ठूला राजनेताहरु पनि रहेको बताइएको छ ।

यो हो विश्वकै सबैभन्दा पुरानो होटल, १३ सय वर्षदेखि सञ्चालनमा, ५२ औं पुस्ताले चलाउँदै

यो हो विश्वकै सबैभन्दा पुरानो होटल, १३ सय वर्षदेखि सञ्चालनमा, ५२ औं पुस्ताले चलाउँदै

यो हो विश्वकै सबैभन्दा पुरानो होटल, १३ सय वर्षदेखि सञ्चालनमा, ५२ औं पुस्ताले चलाउँदै

यो हो विश्वकै सबैभन्दा पुरानो होटल, १३ सय वर्षदेखि सञ्चालनमा, ५२ औं पुस्ताले चलाउँदै

यो हो विश्वकै सबैभन्दा पुरानो होटल, १३ सय वर्षदेखि सञ्चालनमा, ५२ औं पुस्ताले चलाउँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

7 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

7 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

16 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

26 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले