मलेसियामा नेपालीलाई अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा एकजना पक्राउ
असोज १४ गते
मलेसियामा नेपालीलाई अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा प्रहरीले मोरङ सुन्दर हरैंचा नगरपालिकाका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठ काठमाडौंमा पक्राउ परेको छ ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले उनलाई काठमाडौंको महाराजगन्जबाट पक्राउ गरेको हो ।मलेसियामा आफ्नो रेष्टुरेन्टमा काम गर्ने दाङका मोहम्मद रैदासलाई ६ दिन अपहरण गरी शरीर बन्धक बनाएको भन्दै उनी विरुद्ध जाहेरी परेको थियो ।
पछिल्लो समय मलेसियाबाट काठमाडौं फर्किएको सूचना पाएपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो ।प्रहरीका अनुसार श्रेष्ठले बिगत २२ वर्षदेखि मलेसियामा रेष्टुरेन्ट व्यवसाय संचालन गर्दै आएका थिए ।
गत जुनमा उनले रैदासलाई आफ्ना चालकको कोठामा ६ दिन बन्धक बनाएर रैदासकी श्रीमतीलाई ६० हजार रिंगेट रुपैयाँ फिरौती मागेका थिए ।
फिरौती रकम डिपोजिट गर्न रैसादका श्रीमती दाङस्थित हिमालयन बैंकमा १२ लाख रुपैयाँ लिएर बैंक पुग्दा बैकले सोधपुछ गरेपछी घटनाबारे खुलासा भएको सीआइबीका प्रमुख प्रहरी नायव महानिरिक्षक सहकुल थापाले जानकारी दिनुभयो ।
स्रोत :इमेजखबर
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
7 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
7 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
16 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
26 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments