श्री प्रसाद सिंह मा.वि.को नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न
असोज १७ ,औरही महोttरी
आज श्री प्रसाद सिंह मा. वि. औरही नैनी गौरी, औरही नगरपालिका २, महोत्तरीको नवनिर्मित भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोखरेलद्वारा उक्त भवनको उद्घाटन सम्पन्न भएको छ । उक्त कार्यक्रममा उक्त विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष नरेन्द्र यादवले अध्यक्षता गर्नु भएको थियो ।

औरही नगरपालिकाका नगर प्रमुख सुनिल कुमार यादवले कार्यक्रममा वोल्दै उक्त विद्यालयलाइ नमुना विद्यालयको रुपमा परिमार्जन गर्नको लागि प्रमाणपत्र मात्र पाएको तर कार्यान्वयन हुन नसकेको भनेर शिक्षा मन्त्रिलाइ त्यसको लागि अनुरोध गर्नु भएको छ ।
उक्त विद्यालय २००७ साल पछि औरही गाउको उत्तर तर्फ तत्कालिन जिमदारको पोखरीको डिलको सानो छाप्रोबाट संचालन भइ २०१५-०२-१० गतेका दिन श्री प्रसाद सिंहको नामबाट नामकरण भएको थियो ।उक्त विद्यालय २०२७ साल देखि एस .एल.सी.को प्रथम ब्याचमा सहभागिता भएको र २०६४-०३-२१ गते उच्च माध्यमिक तह कक्षा ११ र १२ को संकायमा संचालन भएको थियो ।
विद्यालयमा जम्मा ८४८ (छात्रा ५३ प्रतिशत ) विद्यार्थी रहेका छन् र त्यसले ७ बिगहा १ कठ्ठा १३ धुर जमिन समावेश गरेको छ ।

त्यसैगरि उक्त कार्क्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराज मणि पोखरेलले आफ्नो कार्यकालमा १००० विद्यालयलाइ नमुना विद्यालयको रुपमा परिमार्जन गर्ने प्रतिबद्धता जनाएका छन ।
उनले उक्त कार्यक्रममा कोरोना महामारीको अवस्थामा भौतिक दुरीको पालना नभएको भनेर कोभिड १९ को नियमलाइ धजिया उडाइएको भनेर कार्यक्रमका अध्यक्ष माथि आलोचना समेत गरेका छन् । उक्त कार्यक्रममा मन्त्रि आएको भनेर उपस्थित हुनेहरुको भिड निकै बढी थियो जबकी कार्यक्रम थोरै तथा सिमित सदस्यहरु समक्ष सम्पन्न गरिने भनिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि शिक्षा मन्त्रि ,नगर प्रमुख सुनिल कुमार यादव ,नरेन्द्र यादव,नेकपा पार्टी बाट राजी हैदर र अन्य स्थानीय हरुको सहभागिता रहेको थियो ।

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
11 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
14 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..

कमेन्ट गर्नुहोस्
view comments