भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रीले गरे गौशाला व्यवस्थापन कार्यालयलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतीबद्धता

6 वर्ष पहिले प्रकाशित

(2077-06-18 B.S.)

2698 पटक देखिएको

गौशला,असोज १८ 

बाबु प्रेम यदुवंशी 

भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले निगौल गाई गौशाला व्यवस्थापन कार्यालयलाई प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतीबद्धता ब्यक्त गरेका छन् ।

महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल गाई गौशाला व्यवस्थापन कार्यालयको अनुगमन गर्दै मन्त्री साहले सो गौशाला व्यवस्थापन कार्यालयलाई प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतीबद्धता ब्यक्त गरेका हुन् ।

साथै यस गौशाला व्यवस्थापन कार्यालयलाई प्रदेश नं.२ कै नमूना संस्था बनाउनका लागि कुनै कसर बाँकी नराख्ने मन्त्री साहले प्रतिबद्धता जनाएका छन्। प्रदेश सरकारको तर्फ बाट बजेट आए भने पैसा फिर्ता गर्ने सर्तमा प्रदेश समिति सदस्य लक्ष्मी महतोले १ लाख रुपैयाँ सापटी कार्यालय प्रमुखको जिम्मा दिनु भयो ।भारतका दरभंगाका महाराजले सञ्चालनमा ल्याएको ऐतिहासिक यस संस्थालाई जोगाउनका लागि प्रदेश सरकारले आगामी दिनमा हरसम्भव सहयोग गर्ने धारणा राखेका छन् ।

निगौल गाई गौशाला व्यवस्थापन कार्यालयमा हाल लगभग ३०० गाईलाई राखिएको छ । साथै, गाईको सेवा अर्थात् रेखदेखका लागि २१ जनालाई राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

11 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

14 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले