भ्रामक समाचार प्रकाशन गरी ठगी गर्दै आएका एकजना व्यक्ति पक्राउ

6 वर्ष पहिले प्रकाशित

(2077-06-19 B.S.)

1656 पटक देखिएको

असोज १९ 

महानगरीय प्रहरी परिसरको टोलीले भ्रामक समाचार प्रकाशन गरी सौदाबाजीमार्फत् ठगी गर्दै आएका एकजना व्यक्तिलाई पक्राउ गरेको छ ।

जुम्ला घर भएका पसल रोकायालाई महानगरीय प्रहरी परिसरको टोलीले इलामबाट पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार अभियुक्त रोकायाले सञ्चालन गर्दै आएको ‘कर्णाली आवाज डटकम’ नामको अनलाइन र ‘कर्णाली एचडी’ नामको युट्युब च्यानलमार्फत् भ्रामक समाचार प्रकाशन तथा प्रसारण गरी विभिन्न व्यक्तिहरुलाई धम्की दिएर ठगी गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

अभियुक्तले निर्माण सेवा कम्पनी, नर्सिङ कलेज, हेल्थ असिस्टेन्ट कलेज पनि दर्ता गरेको पाइएको छ ।उनले नर्सिङ कलेजमा नाम निकालिदिने भन्दै यौन दुर्व्यवहार गर्ने गरेको प्रहरीले दाबी गरेको छ ।

रोकायामाथि विभिन्न प्रहरी कार्यालयमा साइबर अपराध तथा ठगी गरेको उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

7 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

7 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

16 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

26 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले