आइतबार आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पर्ने घोषणा

6 वर्ष पहिले प्रकाशित

(2077-06-24 B.S.)

1694 पटक देखिएको

असोज २४

 नेपाल चिकित्सक संघले २७ दिनदेखि अनसनरत डा गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएको छ ।

संघले बुधबार एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पर्ने घोषणा गरेको छ भने आइतबारसम्म पनि सत्याग्रहको अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलनका कार्यक्रममा जान बाध्य हुने चेतावनी दिएको छ । 

यसअघि संघले केसीसँगको वार्ता सकारात्मक रुपमा अगाडि बढेको भन्दै  आश्विन २३ गते शुक्रबार तय भएको स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम स्थगित गरेको थियो । तर, केसीको माग हालसम्म पनि पूरा हुन नसकेपछि संघ फेरि आन्दोलित बनेको हो । 

प्रेश विज्ञप्ती
यस संघका आजीवन सदस्यप्राध्यापक डा. गोविन्द के.सी. को १९ औं आमरण अनशनका सम्बन्धमासत्याग्रहको २७औंदिनबितिसक्दापनिडा. के.सी.को जीवन रक्षाकानिम्ती नेपाल सरकार गम्भिर नभएको एवं वार्ता र सम्वाद केबल औपचारिकतामालागिमात्रै सिमित गरिएकोप्रति नेपालचिकित्सक संघ गम्भिर आपत्ति प्रकट गर्दछ । 
वार्ता र सम्वादलाई तार्किक निष्कर्षमा पु¥याई डा. के.सी.को जीवन रक्षाकानिम्ती नेपालचिकित्सक संघले सहजीकरणको भूमिकानिर्वाह गरिरहेको व्यहोरा अवगत गराउँदै डा. गोविन्द के.सी.को जीवन रक्षाकानिम्तीयस संघ बाध्यताबसमिति २०७७आश्विन २२गते बिहीबार वार्ता सकारात्मक रुपमा अगाडी बढेको हुनाले आश्विन २३ गते शुक्रबार स्थगित गरिएको कार्यक्रम २०७७ आश्विन २५ गते आईतबार देशभरका स्वास्थ्य संस्थातथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमाबहिष्कार गर्ने निर्णय गरिएको व्यहोरा यसै विज्ञप्ती मार्पmत जानकारी गराइन्छ । यदि २५ गते आईतबार सम्म पनी सत्याग्रहको अन्त्यनभएको अवस्थामायस संघ सोभन्दापनि कडा आन्दोलनकाकार्यक्रम गर्न बाध्यहुने व्यहोरा समेत जानकारी गराइन्छ । 

नेपालचिकित्सक संघद्वारा घोषित आन्दोलनकाकार्यक्रमहरुलाई संघका सम्पूर्ण शाखाकार्यालयहरु, नेपाल भरीका सम्पूर्ण स्वास्थ्यसंस्था, चिकित्सकतथा स्वास्थ्यकर्मीहरुले कार्यान्वयन गर्न गराउनकालागि यसै विज्ञप्ती मार्फत सूचित गरिन्छ ।संघद्वारा घोषणा गरिएका बिरोधकाकार्यक्रमहरुबाट उत्पन्नहुन सक्ने जुनसुकै परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ ।
भवदीय,
 
डा. बद्री रिजाल
महासचिव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

7 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

7 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

16 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

26 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले